संशोधन मण्डलका प्रणेता
नयराज पन्त
(वि.सं. १९७० २०५९)
हाम्रो देशमा इतिहासको पढाइ चलेको छ, तर इतिहासको खोजी गर्न सक्ने पढाइ चलेको देखिँदैन।
इतिहासको खोजी गर्नको लागि उपयुक्त हुने शिक्षाको आवश्यकता महसूस गरी त्यस्तो पढाइ चलाउने उद्योग गर्दा म एकलिएको छु।
- नयराज पन्त
संशोधन मण्डलका प्रमुख गतिविधिहरू
प्रमुख गतिविधिहरू